वन्यजन्तु संरक्षणमा आधारित लघुचलचित्र ‘समर्पण’ सार्वजनिक

वन्यजन्तु संरक्षणमा आधारित लघुचलचित्र ‘समर्पण’ सार्वजनिक

अपन दैनिक
कार्तिक १, २०७७ मा प्रकाशित
८२ पटक पढिएको
वन्यजन्तु संरक्षणमा आधारित लघुचलचित्र ‘समर्पण’ सार्वजनिक

काठमाडौं । नेपाली सेना र ब्रह्माण्ड मोसन पिक्चर्सले निर्माण गरेको लघु चलचित्र ‘समर्पण’ सार्वजनिक भएको छ ।

अनिरूद्ध आत्रेयकृत उक्त लघुचलचित्र शनिबार युट्युबमार्फत् सार्वजनिक गरिएको हो । 

चलचलित्रमा वन्यजन्तु र वनको संरक्षणमा नेपाली सेनाको त्याग र योगदानको बारेमा देखाउन खोजिएको छ । सुन्दर धिताल, सजना थापा, बिनोद चौधरी, रामबाबु रेग्मी, अभिषेक गैरे, रोनिश राउत र प्रकाश सुवेदी अभिनित उक्त चलचित्र नेपाली सेनाले आयोजना गरेको लघुचलचित्र प्रतियोगिता २०७७ मा सान्त्वना घोषित भएको थियो।

 

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित