भारत र अमेरिकामा कति छन् कोरोना संक्रमित ?

भारत र अमेरिकामा कति छन् कोरोना संक्रमित ?

अपन दैनिक
असोज ३०, २०७७ मा प्रकाशित
३८ पटक पढिएको
भारत र अमेरिकामा कति छन् कोरोना संक्रमित ?

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमितको कुल संख्या ३ करोड ८९ लाख नाघेको छ । संक्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ८१ लाख ६८ हजारको हाराहारीमा संक्रमित रहेका छन् भने २ लाख २२ हजार १६२ को मृत्यु भइसकेको छ । यस्तै हालसम्म अमेरिकामा संक्रमण निको हुनेको संख्या ५२ लाख ९० हजारको हाराहारीमा रहेको छ ।

यसैगरी भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख ४९ हजारको हाराहारीमा रहेको छ भने मृतकको संख्या १ लाख ११ हजार ७२६ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । यसैगरी भारतमा संक्रमणमुक्त हुनेको संख्या ६४ लाख २४ हजार रहेको छ ।

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित