कस्तो छ अक्षय र कियराको ‘लक्ष्मी बम’को ट्रेलर ?

कस्तो छ अक्षय र कियराको ‘लक्ष्मी बम’को ट्रेलर ?

अपन दैनिक संवाददाता
असोज २३, २०७७ मा प्रकाशित
१४२ पटक पढिएको
कस्तो छ अक्षय र कियराको ‘लक्ष्मी बम’को ट्रेलर ?

नोभेम्बर ९ तारिखबाट डिजिटल प्लेटफर्ममा रिलिज हुन लागेको नायक अक्षय कुमार र नायिका कियरा आडवाणी अभिनित चलचित्र ‘लक्ष्मी बम’को ट्रेलर सार्वजनिक गरिएको छ । नायक अक्षय कुमारको भूमिकालाई दर्शकलाई उत्सुकता पैदा गर्नेछ । कियरा चलचित्रमा हट अवतारमा प्रस्तुत भएकी छिन् ।
भूतको कथालाई कमेडी शैलीमा प्रस्तुत गरिएको यो चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै दर्शकमा कौतुहलता पनि बढेको छ ।
दुबई र भारतमा छायांकन गरिएको यो चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज हुन लागेको अहिलेसम्मकै ठूलो चलचित्र हो । डिजिटल माध्यममा रिलिज भएका बलिउडका अधिकांश चलचित्रले असफलता भोगिरहेको अवस्थामा ‘लक्ष्मी बम’ले आशा जगाउने अपेक्षा गरिएको छ ।

 

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित