घरले पुरिएर धनकुटामा नाबालिकाको मृत्यु

घरले पुरिएर धनकुटामा नाबालिकाको मृत्यु

अपन दैनिक संवाददाता
असोज ७, २०७७ मा प्रकाशित
७७ पटक पढिएको
घरले पुरिएर धनकुटामा नाबालिकाको मृत्यु

विराटनगर । धनकुटामा एक नाबालिकाको घरले पुरिएर मृत्यु भएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका-९ नब्बरका धनबहादुर लिम्बुकी ७ महिनाकी छोरीको आफ्नै घरले पुरिएर मृत्यु भएको हो ।
लिम्बुको ढुङ्गा माटो र टिनको छानो भएको घर थियो । बुधवार अत्यधिक वर्षाका कारण घर भत्किदा सोही घरले पुरिएर नाबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
बाबु धन बहादुर सामान्य घाइते भएका छन् । साथै सोही घरको मुनी रहेका गाई भैंसी समेत घरले पुरिएर मरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

छापा संस्करण

२०७७ कार्तिक १४ शुक्रवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित