विश्व कोरोना अपडेटः ३ करोड ८ लाख बढीमा कोरोना संक्रमण

विश्व कोरोना अपडेटः ३ करोड ८ लाख बढीमा कोरोना संक्रमण

अपन दैनिक संवाददाता
असोज ४, २०७७ मा प्रकाशित
१०० पटक पढिएको
विश्व कोरोना अपडेटः ३ करोड ८ लाख बढीमा कोरोना संक्रमण

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८ लाख नाघेको छ । वर्ल्डोमिटर्सको अनुसार शनिबार अबेरसम्म कोरोना संक्रमितको संख्या ३ करोड ८ लाख २७ हजार ६०० नाघेको हो । यस्तै ९ लाख ५८ हजार ५१४ जनाको मृत्यु हुँदा हालसम्म संक्रमितमध्ये २ करोड २४ लाख ४० हजार बढी निको भइसकेका छन् । यस्तै हाल ७४ लाख २८ हजार बढी उपचार रहेको पनि समाचारमा जनाइएको छ । 
शनिबारसम्म देशभर कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । 

छापा संस्करण

२०७७ मंसिर ११ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित