भारतका केन्द्रीय मन्त्री गडकरीलाई कोरोना संक्रमण पुष्टि

भारतका केन्द्रीय मन्त्री गडकरीलाई कोरोना संक्रमण पुष्टि

अपन दैनिक संवाददाता
असोज १, २०७७ मा प्रकाशित
१८० पटक पढिएको
भारतका केन्द्रीय मन्त्री गडकरीलाई कोरोना संक्रमण पुष्टि

एजेन्सी । भारतका केन्द्रीय सडक, यातायात र राजमार्ग मन्त्री नितिन गडकरीलाई कोरोना संक्रमण भएको छ । मन्त्री गडकरीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्री गडकरीले आफुलाई कोरोना पोजेटिभ देखिएको ट्वीटरमार्फत जानकारी दिएका छन् ।
मन्त्रीले ट्वीटरमार्फत भनेका छन्ः ‘मंगलबार मैले आफुलाई कमजोर महसुस गरें र चिकित्सकहरुसँग परामर्श गरे । मेरो चेकअपका क्रममा कोरोना पोजेटिभ पुष्टि भएको पाइएको छ । सबैजनाको आर्शिवाद र स्वास्थ्यलाभका कामनाले म अहिलेसम्म ठिक छु । अब म केही दिन आइसोलेसनमा रहनेछु ।’
उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रही कोरोना पोर्टोकलको पालना गरी सुरक्षित रहन आग्रह गरेका छन् ।

छापा संस्करण

२०७७ मंसिर १० बुधवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित