कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या २ करोड ६७ लाख नाघ्यो

कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या २ करोड ६७ लाख नाघ्यो

एजेन्सी
भदौ २१, २०७७ मा प्रकाशित
१५१ पटक पढिएको
कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या २ करोड ६७ लाख नाघ्यो

एजेन्सी । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ६७ लाख नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड ६७ लाख ३७ हजार ६ सय ४६ पुगेको हो। हालसम्म कोरोना संक्रमणबाट ८ लाख ७६ हजार ९ सय २८ जनाको मृत्यु भइसकेको छ भने १ करोड ७८ लाख ४ हजार १ सय ९३ जना निको भइसकेका छन् । 
सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ६२ लाख ४२ हजार ३९ पुगेको छ भने १ लाख ८८ हजार ५ सय १ जनाको मृत्यु भएको छ। यसैगरी, ब्राजिलमा ४० लाख ९२ हजार ८ सय ३२ संक्रमित र १ लाख २५ हजार ५ सय २१ को मृत्यु, भारतमा ४० लाख २३ हजार १ सय ७९ संक्रमित र ६९ हजार ५ सय ६१ को मृत्यु तथा मेक्सिकोमा ६ लाख २३ हजार ९० जना संक्रमित र ६६ हजार ८ सय ५१ जनाको मृत्यु भएको छ ।

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित