साउदीबाट बहिर्गमन भिसाका लागि निवेदन दिन दूतावासको आग्रह

साउदीबाट बहिर्गमन भिसाका लागि निवेदन दिन दूतावासको आग्रह

अपन दैनिक संवाददाता
भदौ १४, २०७७ मा प्रकाशित
१४७ पटक पढिएको
साउदीबाट बहिर्गमन भिसाका लागि निवेदन दिन दूतावासको आग्रह

काठमाण्डौ । साउदीमा रहेका ७३८ नेपालीले अहिलेसम्म बहिर्गमन भिसा पाएका छन् ।
बहिर्गमन भिसाका लागि साउदीमा रहेको नेपाली दूतावासले विभिन्‍न समयमा नेपालीबाट संकलन गरेका विवरण केही समयअगाडि साउदी सरकारलाई उपलब्ध गराए पनि कोरोना संक्रमणका कारण अवरुद्ध यो प्रक्रिया क्रमशः सुरु भएको दूतावासले जनाएको छ ।
अब साउदीबाट स्वदेश फर्कनु पर्ने अवस्थामा रहेको तर बहिर्गमन भिसा लागेको छैन भने बहिर्गमन भिसाको लागि दूतावासमा निवेदन दिन सकिने जनाइएको छ ।
उक्त निवेदनको लागि ०५०००२१४०९ मा ह्वाट्स्एपमार्फत कागजात पठाउन सकिने दूतावासले जनाएको छ ।

Saudi-arab2

 

छापा संस्करण

२०७७ मंसिर ११ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित