ट्रम्प औपचारिक रुपमा राष्ट्रपतिको उम्मेद्वार घोषित

ट्रम्प औपचारिक रुपमा राष्ट्रपतिको उम्मेद्वार घोषित

एजेन्सी
भदौ ९, २०७७ मा प्रकाशित
१२१ पटक पढिएको
ट्रम्प औपचारिक रुपमा राष्ट्रपतिको उम्मेद्वार घोषित

एजेन्सी । अमेरिकी राष्ट्रपतिका लागि हुन लागेको चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले औपचारिक रुपमा रिपब्लि पार्टीको तर्फबाट उम्मेद्वारी घोषणा गरेका छन् । सोमबार आयोजित रिपव्लिक पार्टीको अधिवेशनबाट ट्रम्पलाई राष्ट्रपतिका लागि उम्मेद्वार घोषणा गरिएको हो
ट्रम्पका प्रतिस्पर्धीका रुपमा डेमोक्रेटिक पार्टीका तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडेन प्रतिस्पर्धाको मैदानमा रहेका छन् । अधिवेशनले ट्रम्पलाई दोश्रोपटक चुनाव लड्नका लागि गरिएको निर्णयलाई अनुमोदन गरेको छ । ट्रम्पका प्रतिस्पर्धी बाइडेनलाई भने पूर्व राष्ट्रपति बाराक ओबामा पनि समर्थन गरिरहेका छन् ।

छापा संस्करण

२०७७ मंसिर ११ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित