नेपाल लाइफद्वारा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

नेपाल लाइफद्वारा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

रून्केश कामती
असोज ७, २०७६ मा प्रकाशित
७४९ पटक पढिएको
नेपाल लाइफद्वारा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

अपन दैनिक संवाददाता, सिरहा । नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेटको अभिकर्ता सम्मान कार्यक्रम सिरहामा सम्पन्न भएको छ ।
नेपाल लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेड उपशाखा सिरहाले सोमवार कार्यक्रम आयोजना गरि अभिकर्ताहरुलाई सम्मान गरेको हो । 
उक्त कार्यक्रम कम्पनीका सिओ विवेक झाको प्रमुख आतिथ्यतामा भएको उक्त अभिकर्ता सममान कार्यक्रम सम्पन्न भएको थियो ।
कम्पनीका अभिकर्ता तथा सिनियर ऐजेनसी म्यानेजरहरुलाई सम्मान गरेको छ । उक्त कार्यक्रममा २५ जना ऐजनसी म्यानेजरहरुलाई सम्मान गरिएको छ र उक्त स्थानिय जनसमुदायको राजनितिक दलका प्रतिनिधिहरुको सहभागी रहेका थिए ।
सो कार्यक्रममा कम्पनीका कार्यकारी अधिकृत विवेक झाले जीवन बीमाको महत्व वारे प्रकाश पारेका थिए ।
साथै उक्त कार्यक्रममा सिरहा उपशाखाका प्रमुख पूर्ण कुमार कर्ण सिरहा उपशाखाको बारेमा जानकारी दिदै सिरहा उपशाखा पूर्वाञ्चल मै सब भन्दा राम्रो रहेको बताउनु भयो र भाबी दिनमै सिरहा उपशाखा ब्रान्चका रुपमा स्थापना हुने उक्त कार्यमा सबै अभिर्कतालाई सहयोग गर्न हुन आग्रह समेत गरेका हुन ।
उक्त कार्यक्रममा उप कार्यकारी अधिकृत शुशिल कुमार चौधरी, क्षेत्रीय प्रमुख टिकादत्त प्याकुरेल तथा विभिन्न ब्रान्चका प्रमुखहरुको सहभागिता रहेका थियो । 
उक्त कार्यक्रममा नेपा लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेटको राम्रा पक्ष तथा समय समयमा भए गरेका कमिकमजोरीलाई उजार गरी सुधार्न अभिप्ररेरीत गर्ने अपन दैनिक पक्रिका, पूर्वाञ्चल एक्सप्रेस, ब्लाट दैनिक मिडियाहरुलाई माँयाको चिनो सहित सम्मान गरेको छ । 

Runkesh Kamati News

छापा संस्करण

२०७७ मंसिर ११ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित