ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

अपन दैनिक
असोज ६, २०७६ मा प्रकाशित
६८१ पटक पढिएको
ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

अपन दैनिक संवाददाता, सिरहा । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ५ स्थित जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको सादा पोसाकको गस्ती टोलीले ज्यान मार्ने उद्योग मुद्दाको फरार प्रतिबादी कल्याणपुर नगरपालिका वाड नम्बर ५ बस्ने वर्ष ६० को लडु खड्गा यादव र  बर्ष ५५ को जोगेन्द्र खड्गा यादव समेतलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी अपिलराज बोहराले बताएका छन् ।

Apan Dainik News  

छापा संस्करण

२०७७ मंसिर ११ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित