भलुवाहीको नाला निर्माणमा फेरी ब्रह्मलुट

भलुवाहीको नाला निर्माणमा फेरी ब्रह्मलुट

रून्केश कामती
असोज ६, २०७६ मा प्रकाशित
९९२ पटक पढिएको
भलुवाहीको नाला निर्माणमा फेरी ब्रह्मलुट

अपन दैनिक संवाददाता, सिरहा । अजय कामतीको फेसबुक सञ्जालमा दिएको स्टेटसमा सिरहा नगरपालिकाको ११ नम्बर वार्ड भलवाहीमा सहरी बिकास कार्यक्रम अन्तर्गत भलुवाहीवाट सारस्वर जाने मूल सडकको किनारामा नाला निर्माण भइ रहेकोमा निर्माण गर्ने ठेकेदारले मापदण्ड विपरित २ नं इट्टाको प्रयोग गरी १ नं. इट्टाको प्रयोग भएको देखाइ ब्रह्मलुट गरेको समाजि सञ्जालबाट जनकारी प्राप्त भएको छ । सम्बन्धित सरोकारवालाहरुवाट यथासिघ्र अनुगमन गरी निरीक्षण गरियोस भने स्थानीय युवाहरुले गुनासो गरि रहेका छन् ।

Runkesh Kamati News

छापा संस्करण

२०७७ मंसिर १० बुधवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित