खेलकुदसमाचार
Trending

नेपालले टस जितेर ब्याटिङ गर्दै

ADVERTISEMENT
ADVERTISEMENT

काठमडौं । पपुवा न्यु गिनी (पीएनजी) विरुद्धकाे दाेस्राे खेलमा पहिले ब्याटिङ गर्ने भएकाे छ ।

ADVERTISEMENT

ओमानकाे अल अमरेत मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ राेजेकाे हाे ।

यसअघि पहिलाे खेलमा नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेकाे थियाे ।

नेपालले पहिलाे पटक आज डे नाईट ओडिआई म्याच खेल्न लागेकाे हाे ।
नेपाली टिममा आज ३ खेलाडी परिवर्तन गरिएकाे छ । शरद भेषावकर, आरिफ शेख र पवन सर्राफकाे स्थानमा विनाेद भण्डारी, करण केसी र सुशन भारी खेल्दैछन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button