विविध

विविध

    Showing 41-50 of 119 items.
  • भारतका केन्द्रीय मन्त्री गडकरीलाई कोरोना संक्रमण पुष्टि
    भारतका केन्द्रीय मन्त्री गडकरीलाई कोरोना संक्रमण पुष्टि
    • अपन दैनिक संवाददाता
    • /
    • असोज १, २०७७

    एजेन्सी । भारतका केन्द्रीय सडक, यातायात र राजमार्ग मन्त्री नितिन गडकरीलाई कोरोना संक्रमण भएको छ । मन्त्री गडकरीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्री गडकरीले आफुलाई कोरोना पोजेटिभ देखिएको ट्वीटरमार्फत जानकारी दिएक ...

  • रूसले भारतलाई (कोभिड–१९)विरूद्धकाे १० करोड डोज भ्याक्सिन दिने
    रूसले भारतलाई (कोभिड–१९)विरूद्धकाे १० करोड डोज भ्याक्सिन दिने
    • एजेन्सी
    • /
    • भदौ ३१, २०७७

    मस्को । रूसले भारतलाई(कोभिड–१९)विरूद्धको १० करोड डोज भ्याक्सिन दिने भएको छ ।रूसको सार्वभौम धन कोषले भारतको डा. रेड्डीज ल्याब्रोटरिज कम्पनीलाई स्पुतनिक–भी नामक भ्याक्सिनको १० करोड डोज दिन सहमत भएको हो ।समाचार संस्थ ...

  • लद्दाखमा भारतीय र चिनियाँ सेनाले गरेका थिए १००–२०० राउन्ड फायरिङ
    लद्दाखमा भारतीय र चिनियाँ सेनाले गरेका थिए १००–२०० राउन्ड फायरिङ
    • एजेन्सी
    • /
    • भदौ ३१, २०७७

    भारतीय विदेशमन्त्री एस. जयशंकर र उनका चिनियाँ समकक्षी वांग यीबीच १० सेप्टेम्बरमा रुसमा भएको सम्झौता अघि चिनियाँ र भारतीय सेनाले पेङ्गोङ्ग त्सो तालको उत्तरी किनारामा १०० देखि २०० पटक गोली चलाएका थिए ।अंग्रेजी पत्रिकाइन्डियन एक ...

  • असोज १ गतेदेखि होटल व्यवसाय सञ्चालन
    असोज १ गतेदेखि होटल व्यवसाय सञ्चालन
    • अपन दैनिक संवाददाता
    • /
    • भदौ ३१, २०७७

    काठमाडौं । सरकारले स्वास्थ्यका मापदण्ड पूरा गरी यही असोज १ गतेदेखि होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता ज्ञवालीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेको स्वास्थ्यका मापदण्ड पूरा गरी होटल, रेण ...

  • विश्वमा २ लाख ६७ हजार कोरोना संक्रमित थपिए
    विश्वमा २ लाख ६७ हजार कोरोना संक्रमित थपिए
    • अपन दैनिक संवाददाता
    • /
    • भदौ ३०, २०७७

    काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ६७ हजार २५७ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण हालसम्म ९ लाख २२ हजार २५२ संक्रमितको ज्यान गइसकेको छ ।संक्रमितको संख्या २ करोड ८९ लाख १८ ह ...

  • ‘शुक्र ग्रहमा जीवन हुनसक्ने संकेत’
    ‘शुक्र ग्रहमा जीवन हुनसक्ने संकेत’
    • अपन दैनिक संवाददाता
    • /
    • भदौ ३०, २०७७

    काठमाडौं । खगोलशास्त्रीहरुले शुक्र ग्रहको वायुमण्डलमा जीवन हुनसक्ने संकेत मिलेको बताएका छन् । बेलायतको कार्डिफ युनर्भिसिटीका वैज्ञानिकहरुले शुक्र ग्रहमा जीवन हुन सक्ने बताएका हुन् ।उनीहरुले शुक्र ग्रहको वायुमण्डलमा फास्फिन ग् ...

  • कोभिड संक्रमणले विदेशका १६ देशमा २ सय ४३ नेपालीको मृत्यु
    कोभिड संक्रमणले विदेशका १६ देशमा २ सय ४३ नेपालीको मृत्यु
    • अपन दैनिक संवाददाता
    • /
    • भदौ २८, २०७७

    काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा विभिन्न मितिमा थप ४३ जना नेपालीको निधन भएको यो साता पुष्टि भएको छ । गत मार्च महिना यता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासला ...

  • प्रसिद्ध मानवअधिकार अभियन्ता स्वामी अग्निवेशको निधन
    प्रसिद्ध मानवअधिकार अभियन्ता स्वामी अग्निवेशको निधन
    • एजेन्सी
    • /
    • भदौ २६, २०७७

    एजेन्सी । प्रसिद्ध आर्य समाजी, मानवअधिकार अभियन्ता स्वामी अग्निवेशको निधन भएको छ । ८१ वर्षीय अग्निवेशको शुक्रबार भारतको राजधानी नयाँदिल्लीस्थित एक अस्पतालमा निधन भएको हो । उनलाई (लिवर) कलेजोमा समस्या देखिएपछि सोमबार अस्पताल भ ...

  • ट्रम्पको सम्पत्ति एकै वर्षमा २.५ बिलियनबाट ६ सय मिलियन डलरमा झर्‍यो
    ट्रम्पको सम्पत्ति एकै वर्षमा २.५ बिलियनबाट ६ सय मिलियन डलरमा झर्‍यो
    • एजेन्सी
    • /
    • भदौ २४, २०७७

    अमेरिकी राष्ट्रपति ट्रम्पका लागि यो वर्ष निकै कष्टकर रह्यो । महाअभियोग र महामारीभन्दा पनि माथि उनको सम्पत्तिमा करिब २० प्रतिशतको कमी आएको छ । उनको सम्पत्ति एकै वर्षमा २.५ बिलियन डलर (२ खर्ब ९३ अर्ब) बाट झरेर ६ सय मिलियन डलर ( ...

  • भारतमा एकैदिन ९० हजार कोरोना संक्रमित थपिए
    भारतमा एकैदिन ९० हजार कोरोना संक्रमित थपिए
    • अपन दैनिक संवाददाता
    • /
    • भदौ २४, २०७७

    काठमाडौं । भारतमा पछिल्लो २४ घण्टाभित्र ८९ हजार ८५२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा त्यहाँ एक हजार १०७ जना संक्रमितले ज्यान गुमाएका छन् ।वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या ४३ ...

छापा संस्करण

२०७७ कार्तिक ६ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित