सुरक्षा / अपराध

सुरक्षा / अपराध

    Showing 1-10 of 469 items.
  • ११ लाख घुससहित प्रहरी हबल्दार पक्राउ, रकम राखिदिने रेष्टुरेन्ट सन्चालक पनि समातिए
    ११ लाख घुससहित प्रहरी हबल्दार पक्राउ, रकम राखिदिने रेष्टुरेन्ट सन्चालक पनि समातिए
    • अपन दैनिक
    • /
    • फाल्गुन २४, २०७७

    काठमाडौं । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हबल्दार तारा कुमारी श्रेष्ठलाई ११ लाख रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । श्रेष्ठले लिएको घुस रकम राखिदिएका चाबहिलस्थित ओल ...

  • प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना नक्कली परीक्षार्थी पक्राउ
    प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना नक्कली परीक्षार्थी पक्राउ
    • रासस
    • /
    • फाल्गुन २३, २०७७

    कञ्चनपुर । लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले शनिबार पक्र ...

  • सप्तरीमा बलात्कार आरोपमा ३५ वर्षीय पुरुष पक्राउ
    सप्तरीमा बलात्कार आरोपमा ३५ वर्षीय पुरुष पक्राउ
    • रासस
    • /
    • फाल्गुन २३, २०७७

    सप्तरी । बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले विष्णुपुर गाउँपालिका–५ बोरियाका ३५ वर्षीय मोहम्मद रहमुल मियाँलाई आज पक्राउ गरेको छ । आरोपितले २०७७ जेठ २६ गते बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडितले जिल्ला प्रहरी ...

  • रौतहट प्रहरीद्वारा ३ वटा गाडीसहित १३ लाखको सामान बरामद
    रौतहट प्रहरीद्वारा ३ वटा गाडीसहित १३ लाखको सामान बरामद
    • अपन दैनिक
    • /
    • फाल्गुन २३, २०७७

    रौतहट ।  रौतहट प्रहरीले एक ट्याक्टरसहित १३ लाख बराबरको समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा विभिन्न प्रहरी युनिटबाट गएको गस्ती टोलीले  अवैध रुपमा भारतबाट भन्सार छली गरी नेपालतर्फ भित्र्याउँदै गरिएको सामान ...

  •  कटुवा पेस्तोलसहित सप्तरीबाट २ जना पक्राउ
    कटुवा पेस्तोलसहित सप्तरीबाट २ जना पक्राउ
    • अपन दैनिक संवाददाता
    • /
    • फाल्गुन २२, २०७७

    काठमाडौं । सप्तरीको राजविराजबाट कटुवा पेस्तोलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । राजविराज नगरपालिका–६ मेहतर टोलबाट १ थान कटुवा पेस्तोल र २ थान गोलीसहित विष्णुपुर गाउँपालिका–७ बस्ने २० वर्षीय महेन्द्रकुमार शर् ...

  • जवरजस्ती करणीको मुद्दा मिलाइदिने भन्दै १३ लाख ठगी गरेको आरोपमा २ पक्राउ
    जवरजस्ती करणीको मुद्दा मिलाइदिने भन्दै १३ लाख ठगी गरेको आरोपमा २ पक्राउ
    • अपन दैनिक
    • /
    • फाल्गुन २१, २०७७

    पोखरा । पोखरामा मोटो रकम ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । जवरजस्ती करणी मुद्दाका प्रतिवादीलाई प्रहरी प्रशासनसँग राम्रो सम्बन्ध भएको बताउदै छुटाइदिने आश्वासन दिएर १३ लाख रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला प्र ...

  • घुस लिएको आरोपमा पर्यटन विकास आयोजनाका सवइन्जिनियर पक्राउ
    घुस लिएको आरोपमा पर्यटन विकास आयोजनाका सवइन्जिनियर पक्राउ
    • अपन दैनिक
    • /
    • फाल्गुन २१, २०७७

    काठमाडौं । घुस लिएको आरोपमा बागमती प्रदेशअन्तर्गत मकवानपुरको हेटौंडास्थित पर्यटन विकास आयोजनाका सवइन्जिनियर नेत्रप्रसाद लामिछाने पक्राउ परेका छन् । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आ ...

  • नागढुंगाबाट लागुऔषधसहित एक पक्राउ
    नागढुंगाबाट लागुऔषधसहित एक पक्राउ
    • अपन दैनिक
    • /
    • फाल्गुन २०, २०७७

    काठमाडौं । काठमाडौंको नागढुंगाबाट एकजना लागुऔषधसहित पक्राउ परेका छन् ।  बिहीबार बिहान पौने ५ बजे चन्द्रागिरि नगरपालिका २ नागढुंगा चेक पोइन्टबाट पर्सा छिपरमाई गाउँपालिका ५ बस्ने ३५ वर्षीय उपेन्द्र कुमारलाई पक्राउ गरेको म ...

  • प्रचण्ड-माधव समूहले गर्‍यो ओली समूहका ७ नेतालाई कारबाही
    प्रचण्ड-माधव समूहले गर्‍यो ओली समूहका ७ नेतालाई कारबाही
    • अपन दैनिक
    • /
    • फाल्गुन १९, २०७७

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली समूहका सात नेतालाई कारबाही गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले स्थायी ...

  • जनकपुर यातायात कार्यालयबाट १५ जना विचौलिया पक्राउ
    जनकपुर यातायात कार्यालयबाट १५ जना विचौलिया पक्राउ
    • अपन दैनिक संवाददाता
    • /
    • फाल्गुन १९, २०७७

    जनकपुर । जनकपुर यातायात व्यवस्था कार्यालयबाट १५ जना विचौलिया पक्राउ परेका छन् । बुधबार दिउँसो उनीहरुलाई यातायात व्यवस्था कार्यालय जनकपुरबाट पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए । उनका अनु ...

छापा संस्करण

२०७७ फागुन २४ सोमवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित