अर्थ / शेयर

अर्थ / शेयर

    Showing 1-10 of 369 items.
  • डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]
    डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]
    • अपन दैनिक
    • /
    • श्रावण ११, २०७८

    सोमवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १८ रुपैयाँ  ७५ पैसा  र बिक्री दर १ सय १९ रुपैयाँ ३५ पैसा कायम भएको छ ।  नेपाल राष्ट्र बैंकले सोमवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको ख ...

  • कतार जाने यात्रुका लागि क्वारेन्टिन र खोपबारे नयाँ नियम
    कतार जाने यात्रुका लागि क्वारेन्टिन र खोपबारे नयाँ नियम
    • अपन दैनिक
    • /
    • श्रावण १०, २०७८

    काठमाडौं । कतार प्रवेश गर्ने व्यक्तिले खोपको मात्रा पुरा गरेको १४ दिनपछि प्रवेश गरेमा क्वारेन्टिन बस्नु नपर्ने भएको छ । कतार सरकारले सो मुलुक प्रवेशबारे जारी गरेको नयाँ नियममा यस्तो प्रावधान राखिएको कतारस्थित नेपाली दूतावासले ...

  • सुनको भाउ ९२ हजार रुपैयाँमा झर्‍यो
    सुनको भाउ ९२ हजार रुपैयाँमा झर्‍यो
    • अपन दैनिक संवाददाता
    • /
    • श्रावण १०, २०७८

    आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ९२ हजार रुपैयाँमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज एक सय रुपैयाँले घट्दै ९२ हजार रुपैयाँमा झरेको हो । ...

  • मेची भन्सारमा लक्ष्यभन्दा करीब ८ प्रतिशत बढी राजस्व संकलन
    मेची भन्सारमा लक्ष्यभन्दा करीब ८ प्रतिशत बढी राजस्व संकलन
    • रासस
    • /
    • श्रावण ७, २०७८

    झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्षमा लक्ष्यको तुलनामा करीब आठ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षमा रु १२ अर्ब नौ करोड राजश्व असुल गर्ने लक्ष्य लिएकोमा सो अवधिमा कार्यालयले रु १३ अर्ब तीन ...

  • सिरहा भन्सारले लक्ष्यभन्दा १ करोड ६२ लाख वढी राजश्व असुली
    सिरहा भन्सारले लक्ष्यभन्दा १ करोड ६२ लाख वढी राजश्व असुली
    • शुभ नारायण कामती
    • /
    • श्रावण ५, २०७८

    सिरहा । सिरहाको माडरमा रहेको सिरहा भन्सार कार्यालयले लक्ष्यभन्दा करिब एक करोड ६२ लाख वढी राजश्व असुली गरेको छ ।  सिरहा भन्सार कार्यालय माडर, सिरहाले आर्थिक वर्ष २०७७/०७८ मा दिईएको लक्ष्यभन्दा १ करोड ६२ लाख ९८ हजार वढी र ...

  • सुन र चाँदी मूल्यमा गिरावट
    सुन र चाँदी मूल्यमा गिरावट
    • अपन दैनिक
    • /
    • श्रावण ३, २०७८

    काठमाडौं । सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ आइतबार ९२ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजा ...

  • भैँसी पाल्ने किसानलाई १८ लाख अनुदान
    भैँसी पाल्ने किसानलाई १८ लाख अनुदान
    • रासस
    • /
    • श्रावण २, २०७८

    बागलुङको जैमिनी नगरपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई रु १७ लाख सात हजार तथा राँगोपालक किसानलाई रु एक लाख ३० हजार गरी कूल रु १८ लाख ३७ हजार अनुदान वितरण गरेको छ ।  जैमिनी नगरपालिका–१० का दुहुना भैँसी पाल्ने ५० ...

  • जयनगर–जनकपुर रेल्वे ट्र्याकमा भोलि ‘स्पीड’ परीक्षण गर्ने तयारी
    जयनगर–जनकपुर रेल्वे ट्र्याकमा भोलि ‘स्पीड’ परीक्षण गर्ने तयारी
    • अपन दैनिक संवाददाता
    • /
    • श्रावण २, २०७८

    काठमाडौं । सरकारले रेल खरिद गरेर ल्याएको १० महिनापछि भोलि रेल्वे ट्रयाकको स्पीड परीक्षण गर्ने तयारी भएको छ । जनकपुर–जयनगर रेल्वे ट्रयाकमा भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा स्पीड परीक्षण गरिने नेपाल रेल ...

  • नयाँ भाडादर सार्वजनिकः सिरहा- काठमाडौंको भाडा १ हजार ३ रुपैयाँ (सूचीसहित)
    नयाँ भाडादर सार्वजनिकः सिरहा- काठमाडौंको भाडा १ हजार ३ रुपैयाँ (सूचीसहित)
    • अपन दैनिक संवाददाता
    • /
    • श्रावण १, २०७८

    काठमाडौं । सरकारले हालै वृद्धि गरेको लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर आज सार्वजनिक गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकार विदा हुने बेलामा २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको थियो । यातायात व्यवस्था विभागले ...

  • मोटरसाइकल र स्कुटरको ट्याक्स बढ्यो, कुन मोटरसाइकल धनीले कति तिर्नुपर्छ ?
    मोटरसाइकल र स्कुटरको ट्याक्स बढ्यो, कुन मोटरसाइकल धनीले कति तिर्नुपर्छ ?
    • अपन दैनिक संवाददाता
    • /
    • श्रावण १, २०७८

    चालू आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत केन्द्र सरकार (संघीय सरकार)ले सवारी कर यथावत राखेको त्योभन्दा एक कदम अघि बढेर प्रदेश सरकारले दुई पाङ्ग्रे सवारी साधनको कर बृद्धि गरेको छ । बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार तथा विकास ...

छापा संस्करण

२०७८ साउन ९ शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित