सिरहा । दोस्रो मेयर गोल्डकप फुटबल प्रतियोगिता २०७७ को सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादवले शनिवार उद्घाटन गरेको छ । सिरहा क्याम्पसको खेल मैदानमा भएको उद्घाटन खेलमा चर्च ब्वाइज युनाईटेड काठमाडौंले ५–१ गोल ...
सिरहा । दोस्रो मेयर गोल्डकप फुटबल प्रतियोगिता २०७७ आजदेखि सुरु हुँदैछ । सिरहा नगरपालिकाको मुख्य प्रायोजनमा दोस्रो मेयर गोल्डकप फुटबल प्रतियोगिताको आयोजना सिरहा जिल्ला फुटबल संघले गरिरहेको छ ।गोल्डकपको उद्घाटन सिरहा नगरपालिकाक ...
काठमाडौं । सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने छनोटमा पर्न असफल भएका छन् । अक्सनमा लामिछाने ‘अनसोल्ड’ भएका हुन् । आइपीएलमा लामिछानेले आफ्नो न्यूनतम अनुबन्धित मूल ...
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) को खेलाडी अक्सन आज हुदै छ । भारतको चेन्नईमा हुने खेलाडी अक्सनमा नेपालबाट लेग स्पिनर सन्दीप लामिछाने मात्र सुचीकृत भएका छन् । आइपीएल अक्सनका लागि यस अघिको प्रारम्भि ...
काठमाडौं । जर्मन बुन्डेसलिगामा आरबी लाइप्जिगले अग्सवर्गलाई हराएको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा लाइप्जिगले अग्सवर्गमाथि २–१ को जित हात पारेको हो । लाइप्जिगको जितमा ड्यानियल ओल्मो र क्रिस्टोफेर एनकुकुले गोल ...
सिरहा । सिरहाको सारश्वरमा आयोजना गरिएको प्रथम वडा अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको उपाधी विरेन्द्रबजार फुटबल टिमले जितेको छ । सारश्वरनाथ उच्च माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित फाईनल खेलमा विरेन्द्र बजार फुटबल टिमले ३ ...
काठमाडौं । आईटीफ विश्व टेनिस टुर–जे ५ को दोस्रो सर्किटअन्तर्गत महिला एकलतर्फ नेपालकी अभिलाषा विष्ट सेमिफाइनलमा भारतीय खेलाडी साइना देशपाण्डेसँग पराजित भएकी छिन् । ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा आज सम्पन्न खेलमा ...
सिरहा । सिरहाका लगडी गदियानीमा संचालनमा रहेको एलसीसी टी–ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजक लगडी ४० रन अन्तरले विजयी भएको छ ।टस जितेर पहिले ब्याटिङ गरेको लगडीले निर्धारित २० ओभरमा १ सय २६ रनमा अलआउट भएको थियो । लगडीका रा ...
म्याड्रिड । लियोनल मेसीले सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेशको तेस्रो मिनेटमै गोल गरेपछि बार्सिलोनाले आइतबार स्पेनी ला लिगामा रियल बेटिसलाई ३–२ ले हराएको छ । बार्सिलोनाले पछाडि रहेको स्थितिमा जित निकालेको हो । बे ...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को सन् २०२१ का लागि हुने लिलामीमा आठ नेपाली खेलाडीको नाम दर्ता भएको छ । नेपाली क्रिकेट संघ (क्यान) ले ती खेलाडीको नाम पनि शुक्रबार जारी गरेको छ । क्यानका अनुसार लिलामीमा प्रस्तुत हुने ...
Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित