समाचार

समाचार

    Showing 1-10 of 4,661 items.
  • प्रचण्डजीको र हाम्रो पार्टी अलग भएपनि मन विशाल छ : माधव नेपाल
    प्रचण्डजीको र हाम्रो पार्टी अलग भएपनि मन विशाल छ : माधव नेपाल
    • अपन दैनिक
    • /
    • फाल्गुन २४, २०७७

    काठमाडौं । प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक सकिएलगत्तै नेता माधव नेपालले पार्टी अलग भएपनि मन विशाल भएको बताएका छन् ।  बैठक सकिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘प्रचण्डजीको र हाम्रो आजबाट पार्टी अलग ...

  • 'सर्वोच्चको निर्णयप्रति कानुनी उपचार खोज्छाैं, एमाले र माओवादी भएर जान्छाैं'
    'सर्वोच्चको निर्णयप्रति कानुनी उपचार खोज्छाैं, एमाले र माओवादी भएर जान्छाैं'
    • अपन दैनिक
    • /
    • फाल्गुन २४, २०७७

    काठमाडाैं । प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्चले नेकपाबारे गरेको निर्णयप्रति गम्भीरतासाथ लिएको बताएका छन् । आज पेरिसडाँडामा बसेको यो समूहको स्थायी समितको बैठकमा सर्वोच्च अदालतले गरेको निर्णयबारे ...

  • माधव-झलनाथ समूहको निष्कर्ष : एमालेमै रहेर ओलीविरूद्ध लड्ने
    माधव-झलनाथ समूहको निष्कर्ष : एमालेमै रहेर ओलीविरूद्ध लड्ने
    • अपन दैनिक
    • /
    • फाल्गुन २४, २०७७

    काठमाडौं । सर्वोच्च अदालतले साविकको नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएपछि माधव-झलनाथ पक्ष एमालेमै फर्किने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि माधवकुमार ...

  • प्रहरी समायोजन प्रक्रिया अझै लम्बिने, दर्खास्त आह्वान अनिश्चित
    प्रहरी समायोजन प्रक्रिया अझै लम्बिने, दर्खास्त आह्वान अनिश्चित
    • अपन दैनिक
    • /
    • फाल्गुन २४, २०७७

    काठमाडौं । संसद विघटनको सरकारी निर्णयका कारण अनिश्चित बनेको प्रहरी समायोजन प्रक्रिया अझै लम्बिने भएको छ ।  सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला सुनाए पनि राजनीतिक अन्योलका कारण समायोजन लम्बिने देखिएको हो । समायोजन ...

  • विराटनगरको नेकपा कार्यालयमा राखियो एमालेको बोर्ड
    विराटनगरको नेकपा कार्यालयमा राखियो एमालेको बोर्ड
    • अपन दैनिक
    • /
    • फाल्गुन २४, २०७७

    विराटनगर । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि विराटनगरस्थित साविकको नेकपा कार्यालयलाई सोमबार नेकपा एमाले कार्यालयमा परिणत गरिएको छ । एमाले कार्यकर्ताले कार्यालयमा रहेको नेकपाको बोर्ड हटा ...

  • भीम रावललाई प्रधानमन्त्रीको जवाफ : तपाईं कुन पार्टीको हो भनेर सोध्नु नपरोस्
    भीम रावललाई प्रधानमन्त्रीको जवाफ : तपाईं कुन पार्टीको हो भनेर सोध्नु नपरोस्
    • अपन दैनिक
    • /
    • फाल्गुन २४, २०७७

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको हो भनेर सर्वोच्च अदालतले भनिसकेको बताएका छन् । संसदको पहिलो बैठकमा प्रचण्ड–माधव समूहका सांसद भीम रावलले एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैस ...

  • जनता समाजवादी पार्टीले बोलायो संसदीय दलको बैठक
    जनता समाजवादी पार्टीले बोलायो संसदीय दलको बैठक
    • अपन दैनिक
    • /
    • फाल्गुन २४, २०७७

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको बैठक बोलाएको छ । पछिल्लो राजनीतिक अवस्था र संसदमा निर्वाह गर्ने भूमिकाका विषयमा छलफल गर्न जसपाले मंगलबारका लागि संसदीय दलको बैठक बोलाएको नेता उमाशंकर अरगरियाले जानकारी दिए ...

  • महिला दिवस : प्रदेश २ सरकारले १५ सय छात्रालाई साइकल वितरण
    महिला दिवस : प्रदेश २ सरकारले १५ सय छात्रालाई साइकल वितरण
    • अपन दैनिक संवाददाता
    • /
    • फाल्गुन २४, २०७७

    जनकपुर । प्रदेश २ सरकारले १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धनुषाका १५ सया छात्रालाई साइकल वितरण गर्न लागेका छन् । मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत ...

  • प्रधानमन्त्री ओली : संसदमा अल्पमत, दलमा बहुमत
    प्रधानमन्त्री ओली : संसदमा अल्पमत, दलमा बहुमत
    • अपन दैनिक संवाददाता
    • /
    • फाल्गुन २४, २०७७

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुमत केन्द्रीय सदस्य र सांसदहरु प्रचण्ड–माधव समूहमा लाग्नु, सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै संसद पुनर्स्थापनाको पक्षमा फैसला गर्नु ५ पुसको कदमपछि प्रधानमन्त्री ...

  • कानूनी परामर्शमा छौं, पुनरावलोकनमा जान्छौं : माधव नेपाल
    कानूनी परामर्शमा छौं, पुनरावलोकनमा जान्छौं : माधव नेपाल
    • अपन दैनिक
    • /
    • फाल्गुन २४, २०७७

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले मागै नभएको विषयमा प्रवेश गरेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम दावीसहित गरिएको रिटको सुनुवाइ गर्दा स ...

छापा संस्करण

२०७७ फागुन २४ सोमवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित