प्रविधि

अब फेसबुक ग्रुपबाट पनि पैसा कमाउन सकिने

ADVERTISEMENT
ADVERTISEMENT

फेसबुकले प्रयोगकर्तालाई आम्दानीकाे नयाँ स्रोत दिनको लागि ग्रुप मनिटाइजेसन फिचर ल्याउने तयारी गरेको छ । फेसबुक ग्रुप एड्मिन कम्युनिटी सब्स तथा फन्ड रेजिङको माध्यमबाट पैसा जुटाउन सकिने फेसबुक मालिक मार्क जुकरवर्गले जानकारी दिएका छन् ।

ADVERTISEMENT

ग्रुप एडमिनले आफ्ना सदस्यहरूलाई निश्चित शुल्क तिरेर सब्सकृप्सन गर्न सक्नेछन् । ग्रुपको खर्चका लागि ग्रुप एड्मिनले सदस्यहरूसँग पैसा मागेर आम्दानीको स्रोत बनाउन सक्नेछन् । यो फिचर कहिलेदेखि सुरु हुन्छ भन्ने जानकारी भने दिइएको छैन् । भर्खरैमात्र आफ्नो कर्पोरेट नाम फेसबुकबाट मेटा राखेको फेसबुकले ग्रुप मनिटाइजेसन मार्फत प्रयोगकर्तालाई थप आम्दानी हुने जनाएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

अपन दैनिक

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button