प्रदेश नं २राजनीतिसमाचार
Trending

माधव नेपालको मजबुरी केलाउँदैछौं : रघुविर महासेठ

ADVERTISEMENT
ADVERTISEMENT

वीरगञ्ज । नेकपा एमाले, प्रदेश २ का इन्चार्ज रघुविर महासेठले नेकपा एकीकृत समाजवादी पार्टी बनाएका माधवकुमार नेपाल देशी विदेशी षड्यन्त्रको मोहोरा बनेको आरोप लगाएका छन् ।

ADVERTISEMENT

दुई तिहाई नजिक बहुमत ल्याएको कम्युनिष्ट पार्टीलाई देशी विदेशी प्रतिक्रियावादीले देखिनसहेको उनको विश्लेषण छ । उनीहरुको मोहोरा बनेर पार्टी फुटाएको भन्दै माधव नेपालको मजबुरी केलाउने प्रयास भइरहेको बताए ।

ADVERTISEMENT

वीरगञ्जमा भएको प्रदेश कमिटीको भेलापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासेठले भने, ‘पार्टी विभाजन गरेर प्रधानमन्त्री पनि बन्न सक्नुहुन्न, जनताको बीचमा स्थापित हुन पनि सक्नुहुन्न । केही न केही त मजबुरी त पक्कै छ ।’

उनले अघि भने, विदेशीसँग केहि कमजोरी थियो कि रु केही प्रलोभनमा पर्नु भएको पो छ कि रु कांग्रेसको बैशाखी किन टेकिरहनुभएको छ रु हामीले बुझ्न सकेको छैन ।’

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button