अर्थ/शेयरसमाचार
Trending

सुन चाँदीको मूल्य घट्यो

ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । आज सोमबार सुन तोलाको ८९ हजारमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आइबारको तुलनामा आज सुन एक हजार रुपैयाँले घटेको हो ।

ADVERTISEMENT

तेजावी सुन तोलामा ८८ हजार ५ सय ५० रुपैयाँ कायम गरिएको छ। आज चाँदी तोलाको एक हजार दुई सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी २५ तोलामा रुपैयाँ घटेको हो ।

ADVERTISEMENT

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button