अर्थ/शेयर

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ३ सयले बढेको छ । बुधबार सुन तोलामा ३ सयले बढेर ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य ९१ हजार ६ सय कायम गरिएको छ ।

ADVERTISEMENT

यस्तै, चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ। आज चाँदी तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदी तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो। 

ADVERTISEMENT

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button