जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आगामी असार १ र २ गते पार्टीको विधान अधिवेशन गर्ने भएको छ ।

फागुन १३ गते सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विधान अधिवेशनको निर्णय गरेको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिएका छन् ।

यस्तै बैठकले फागुन २८ गते संघीय परिषद् र फागुन २९ र ३० गते पार्टीको केन्द्रीय समितिको बैठक बस्‍ने निर्णयसमेत गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

हेर्नुस् जसपाको प्रेस नोट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!